२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनको मूल्य चार हजार ६०० ले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि बिहीबार नेपालमा त्यसको असर देखा परेको छ । आज नेपालमा सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला