© 2023
ललितपुर । काठमाण्डौ र भक्तपुरको सीमाना जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ र ७ का अध्यक्ष ललितपुरको उत्तर पुर्व हुँदै बग्ने गोदावरी खोलाको किनारमा निर्माण गर्न लागिएको करिडोरको लागि एकैसाथ गोदावरी खोलामा उत्रिएका छन् । हाल बगिरहेको गोदावरी खोलाको सीमानालाई आधार मानी त्यसको दायाँबायाँ १०/१० मिटर चौडाईको करिडोर बनाउन