२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धितोपत्र बोर्डको सञ्चालकमा अवस्थी सिफारिस

नेपाल उद्योग वाणिज्य महासङ्घले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ। धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हो । बोर्डमा महासङ्घको प्रतिनिधि सञ्चालक सदस्य रहने गर्दछ। अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रूपमा कार्यरत छन् । अवस्थीले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् भने