© 2023
नेपाल राष्ट्र आदिमकालदेखि कुल र मूलको आधारमा चल्दै आएको छ । कुलदेवतालाई पुज्ने, कुलगुरुलाई मान्ने, कुलको परम्परालाई धान्ने परम्पराले हामीलाई नेपाली बनायो । महाभारतयुद्धमा अर्जुनले हजुरबुबा भीष्मपितामहमाथि बाण चलाए, दाजु दुर्योधनमाथि गाण्डिव उठाए तर कुलगुरुलाई मृत्युको मुखमा पुर्याउने काम गरेनन् । गुरुलाई मानवका रुपमा होइन देवताका रुपमा, पथप्रदर्शकका स्वरुपमा चिनिन्छ,