१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ध्यान पुगेन ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धनमा

गलकोट । सशस्त्र द्वन्दमा माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’ नामकरण गरियो । दश वर्षे सशस्त्र द्वन्दको उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवद्र्धन गर्दे एउटा द्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उद्देश्यका साथ सो पदमार्गको नामकरण गरेपनि पदमार्ग प्रवद्र्धनमा कसैको ध्यान जान सकेको छैन ।

‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न पैँतीस दिनको पदयात्रा

गलकोट । गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन ।