२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओली र लेखकलाई गिरफ्तार गर्ने तयारी, मध्यरातसम्म के भयो बालुवाटारमा…

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा सरकारले गरेको चरम दमनको विषयलाई लिएर सरकारले तत्कालीन प्रधानमन्त्ती केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी गरेको छ । जेन–जी युवाहरुको दबाबपछि सरकारले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन लागेको हो । त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल