© 2023
अर्घाखाँची। अर्घाखाँची सन्धिखर्क नगरपालिका–३ मा गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ । वडाभित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिँदै सामग्री प्रदान गरिएको हो । बराहनेटा आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा सन्धिखर्क नगरपालिका—३ कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा २१ जना गर्भवती र ३१ जना सुत्केरी