२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराजा हौसिँदा गणतन्त्रवादी थर्कमान, व्यवस्थामाथि किन उठ्यो प्रश्न ?

काठमाडौं । राजावादीहरुले गरेको शक्ति प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाह हौसिएका छन् । जबरजस्ती सत्ताबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र पुन: शक्ति आर्जन गर्दै राजगद्धी समाल्ने योजनामा छन् । उनले पछिल्लो समय त्यसको प्रयासस्वरुप जनतालाई उकास्ने काम गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शानका साथ सडकमा उत्रिएका छन् । त्यही बेला गणतन्त्रवादी नेताहरु भने