२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँच दलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु,जसपा अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा जसपाका नेताहरु भने अनुपस्थित भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादब भने नेकपा एमाले अध्यक्ष संग केही दिन यता निरन्तर छलफलमा हुनुहुन्छ । नेकपा