१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धादिङ २ मा एमाले–राप्रपा तालमेलः तामाङको उम्मेदवारी फिर्ता, लोहनीलाई सघाउने

काठमाडौं । धादिङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन आज बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा २ (२) मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई फिर्ता गराएको हो । प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका