२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुला विश्वविद्यालयभित्रको बन्द राजनीति, पदाधिकारीहरुको बेमेलका कारण अस्तव्यस्त

काठमाडौं । खुला विश्वविद्यालयका कार्यकारी सदस्य प्रा डा सुधा त्रिपाठीले केही दिनअघि आफ्नो फेसबुकवालमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाप्रति लक्षित गर्दै एक स्टाटस राख्नुभयो । त्रिपाठीले लेख्नुभएको छ, “कुरै नबुझी किन नेपाल खुला विश्वविद्यालयका बारेमा जथाभावी बोल्नुहुन्छ केदारभक्त माथेमा सर ?” यसैगरी त्रिपाठीले जुन ४ अर्थात जेष्ठ