२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनीको मुख्यन्यायाधिवक्तामा खुमकान्त पौडेल नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लीला गिरीको सिफारिसमा पौडेललाई नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्यसमेत रहेका पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम रहेको छ । उनी नेकपा एमालेको पार्टी केन्द्रीय निर्वाचन कमिटी सदस्य पनि हुन् ।