© 2023
काठमाडौँ। खराब प्रदर्शन गरेको नेपालले जापानमा भएको २० औँ एसियाली खेलकुदको महिला भलिबलमा हारबाट शुरुवात गरेको छ । नागोया सहरस्थित कोमाकी पार्क एरिनामा बुधवार भएको पहिलो खेलमै नेपाली महिला टोली जापानसँग सोझो सेटमा हार व्यहोरेको छ । एशियाको शिर्ष स्थानमा रहेको जापानसँग नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । नेपालको समूह ए मा