© 2023
तेहरान। रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका बाबजुद सातौं क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको बताउनुभएको छ । “अहिले, हामी सम्मेलन गर्ने योजना बनाइरहेका छौँ र यदि परिस्थितिले अनुमति दियो भने कार्यक्रम निश्चित हुनेछ,” जलालीले भन्नुभयो । उहाँले भन्नुभयो, “इरान सरकारले यसै वर्षको अगस्ट १२ मा