२० भाद्र २०८३, शनिबार
,
Latest
चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यान्सर पहिचानका लागि लहान नगरपालिका र क्यान्सर केयर सेन्टरबीच सम्झौता

सिरहा। क्यान्सर रोगको समयमै पहिचान र उपचारका लागि लहान नगरपालिकाले लहान क्यान्सर केयर सेन्टरसँग औपचारिक सम्झौता गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त अभियानको घोषणा गर्नुभएको हो । सम्झौता अनुसार लहान नगरपालिकाको २४ वटै वडामा गाउँगाउँ पुगेर क्यान्सर पहिचानसम्बन्धी शिविर सञ्चालन गरिनेछ ।