८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी

काठमाडौँ । सप्तकोशीमा बाँध निर्माण भएयता दोस्रो ठूलो बाढी मापन गरिएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ (२०२५ साल)मा अत्याधिक बाढी मापन भएको थियो । त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको थियो । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।

कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो

विराटनगर । बिहीबार बेलुका कोशी ब्यारेजबाट यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस

भारतीय सञ्चारकर्मीसँग चर्काचर्की: कोशी ब्यारेजमा भएको यस्तो हो

भारतीय पत्रकारहरुले नेपाल प्रहरीलाई नै अपशब्द बोल्दै प्रश्न गरेपछि मैले सहन सकिन । कोसँग अनुमति लिएर नेपालमा रिपोर्टिङ्माङ आउनुभयो भन्दै

कोशी ब्यारेजमा ट्रक खस्यो, चालक र अन्य व्यक्तिको सकशुल उद्धार

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ । ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक

नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयद्वारा आन्दोलन…

काठमाडौँ । नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् । सोमवार

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या (भिडियोसहित)

कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ ।