© 2023
एजेन्सी । फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको सम्झौता एक वर्ष बाँकी छ । तर, उनी पिएसजीमै रहने भन्नेमा अन्योल छ । एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । पिएसजी प्रि–सिजनको तयारीका लागि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे भने टोलीमा समावेश छैनन् । उनी स्पेनिस क्लब रियल