© 2023
काठमाडौँ । नेपाल केमिकल सोसाइटी र रसायनशास्त्र केन्द्रिय विभाग त्रि.वि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौंको पार्क भिलेजमा शुरु भएको छ । भारत, चिन, कोेरिया, जापान, बङ्गलादेश र नेपालका करीब तीनसय रसायनशास्त्रसँग सम्बन्धित वैज्ञानिकहरु सहभागी उक्त सम्मेलनमा विभिन्न ६ वटा बिधाका खोज अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत भइरहेका छन । दिगो विकासका