८ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेमा गोडमेल सुरु, पार्टी संरचना घटाएर चुस्त बनाइँदै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय च्यासलमा हिजोदेखि सुरु भएको बैठकले आज पनि निरन्तरता पाउँदै छ । केन्द्रीय कमिटीको बैठकमा विधान संशोधन प्रस्तावमाथि व्यापक छलफल भइरहेको छ । उपाध्यक्ष विष्णु पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा नेताहरुले धारणा राख्ने क्रम जारी छ