५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफ्नै साथीहरुले गरेका थिए कृष्णकुमारको हत्या

काठमाडौँ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको छ । असोज २८ गते सुखीपुर नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव फेला परेको थियो। उनको हत्या उनकै पाँच जना साथीले मिलेर गरेको प्रहरीले जनाएको छ।