२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा

दोधारा चाँदनी I कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लाग्नुभयो । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुग्नुभएका उहाँले तीन महिना भाषासमेत सिक्नुभयो । विदेश जान रु १० लाख लाग्ने भएपछि उहाँको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उहाँ गाउँ फर्किनुभयो