२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीका पूर्व केन्द्रीय सदस्य गिरी एमालेमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जानुभई नेता गिरी एमाले प्रवेश गर्नुभएको हो । गिरीसँगै सानुमाया मगर पनि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले टीका