© 2023
तिलोत्तमा । बुटवल ११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्ज पार्क बनेको छ । उहाँलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ । उहाँले कुञ्जपार्क मनपर्नुका कारण शान्त, शीतल, मन लोभ्याउने र मनै आनन्दित बनाउने वातावरण भएकाले त्यही जान मन लाग्ने गरेको