१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आमिर खानले ‘लापता लेडीज’का लागि अडिसन दिए, किरण रावले रिजेक्ट…

एजेन्सी । बहुप्रतिक्षित चलचित्र ‘लापता लेडीज’ रिलिज हुन करिब एक महिना मात्रै बाँकी रहेकाले दर्शकमा यो चलचित्रलाई लिएर उत्सुकता बढेको छ । लामो समयपछि निर्देशनमा फर्किएकी किरण रावले यो फिल्मलाई निर्देशन गरेकी छन् । यो फिल्म आमिर खानको प्रोडक्सनमा बन्न लागेको कमेडी ड्रामा हो । हालै किरण रावले यस फिल्मको