© 2023
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ । प्रतिनिधिसभा बैठकअघि सभामुखले कार्यसूचीबारे छलफल गर्न बैठक राखेका हुन् । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी

कांग्रेस संसदीय दलको बैठक चलिरहदा बिहान १० बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

प्रधिनिधिसभा नियावलीअनुसार सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्रकाद रुपमा रहेको उक्त समितिमा रहने संख्या सभामुख देवराज घिमिरेसहितका दलका प्रतिनिधिहरुको बैठकले