• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखेपछि फोहोर नउठाउने निर्णय गरेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिईन् । उपप्रमुख डंगोल नेतृत्वको टोलीले अनुगमनका क्रममा अस्पतालको फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो । अस्पतालको फोहोर

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश ‘पीडितलाई रु तीस लाख क्षतिपूर्ति…

काठमाडौँ । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति