१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबीच व्यापार बिस्तारबारे…

काठमाडौँ । चीनको कान्च प्रिफेक्चरका सरकारी प्रतिनिधि र नेपालका निजी क्षेत्रका प्रतिनिधिहरुबीच दुई देशको संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको छ । आईतवार काठमाडौंमा दुई पक्षका प्रतिनिधिहरुको बीचमा भएको भेटमा नेपाल र कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको हो