© 2023
काठमाडौं। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ८ बजेर १२ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामा समेत महसुश गरिएको छ । स्याङजा, रुकुम, सल्यान, जाजरकोट लगायत पश्चिम नेपालका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन