© 2023
काठमाडौँ। महानगरपालिकाभित्रका सहकारीहरुमा बचत जम्मा गर्ने १० हजार २३४ जना बचतकर्ताले आफ्नो ८ अर्ब १९ करोड ५८ लाख २६ हजार ८२६ रुपियाँ बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिनुभएको छ । यो तथ्याङ्कले काठमाडौँका सहकारीहरूमा ठुलो मात्रामा तरलता अभाव र सञ्चालकहरूको बदमासी देखाउँछ । बचतकर्ताको अरवौँ रकम जोखिममा परेपछि महानगरपालिकाले

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ