२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गर्नुभएको हो । समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा