© 2023
काठमाडौँ। विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ बस्ने ६५ वर्षीय हेमराज घिमिरेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उक्त कसुर संलग्न रहेका निजलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो । निजउपर जिल्ला अदालत सङ्खुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा