© 2023
काठमाडौँ। प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आज यहाँ विमोचन गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । सो अवसरमा उपसभामुख रानाले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताउनुभयो । मधेशमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कवितासङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको