२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशमा बस्ने नेपालीको दशैं-फोटो फिचर

काठमाडौं । दशैं नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । स्वदेशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुले पनि दशैं भव्यरुपमा मनाउने गरेका छन् । यस पटक पनि खुसीयालीका साथ विदेशमा बस्ने नेपालीहरु विजयादशमी पर्व मनाएका छन् । विदेशमा बस्ने नेपालीहरुले दशैंलाई खुसीयाली साटासाटा र शुभकामना आदानप्रदान गरी रमाइलो गरी मनाउने गरेका छन्