२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘कर्मकाण्ड र ज्योतिष क्षेत्रमा काम गर्नेले शास्त्रसम्मत कर्म गर्नुपर्ने’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कर्मकाण्ड र ज्योतिष क्षेत्रमा काम गर्नेले शास्त्रसम्मत कर्म गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आयोजना गरेको छमहिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षणका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उहाँले कर्मकाण्ड र ज्योतिष पेसामा आबद्धहरूमा प्रलोभन बढी