© 2023
काठमाडौँ । एमाले विधान महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न पाएनन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित थापाले फरक मत राख्न खोजेका थिए । थापा फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए तर अध्यक्ष केपी ओलीले रोकेपछि उनी आधा घण्टासम्म उभिएर

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले विधान महाधिवेशनमा फरक मत दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा