© 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै हुनुहुन्छ । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन उहाँ कतार जान लाग्नुभएको हो । सम्मेलन कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै

शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई कूटनीतिक र आर्थिक महत्वका साथ हेरिएको छ ।