© 2023
काठमाडौँ । बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ । घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएपनि व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको हो । विभिन्न पौष्टिक तत्वहरुले भरिपूर्ण ओलको खेती गर्न अरू बाली लगाउन