© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १२ वटा वामपन्थी दल र समूह मिलेर गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले आगामी चुनावपछि आफूलाई सबैभन्दा ठूलो दल बनाउने बताइरहेको छ । ती सबै दलका कार्यकर्ता कति छन् अझै यकीन नभए पनि नेताहरुको भने थुप्रो नै लागेको छ । नेपाली कम्युनिस्ट