१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिकेट विश्वकपको खेलतालिका मंगलबार सार्वजनिक गर्ने तयारी

एजेन्सी । आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने २०२३ ओडीआई विश्वकपको तालिका जुन २७ मा घोषणा गर्न तयारी थालिएको छ । आईसीसीले शनिबार मुम्बईमा एक कार्यक्रम आयोजना गरेको थियो । रिपोर्टका अनुसार यही दिन (मंगलबार) विश्वकपको खेलतालिका सार्वजनिक हुनेछ । प्रतियोगिता अक्टोबर ५ गतेदेखि हुने भएकाले अब विश्वकप आउन १ सय दिन