९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको ओडीआई वरीयता खस्कियो

काठमाडौँ । एकदिवसीय (ओडीआई) वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो । आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो