© 2023
शुरुमा त देवराजलाई आफ्नै पत्नी गीताको छेउमा पर्न पनि संकोच लागिरहेको थियो । पटक्कै पनि आँट आएको थिएन । चकमन्न रातमा देवले जवान नारी आफू समीप देख्दा भित्रैदेखि अलिक कसिलो भएर आएको महसुस गरे । धेरै पछि उनको शरीर आज यसरी कस्सिएको थियो । चाउरी पर्न लागेका हातले सेती मकैको