२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसिसी यु–१९ प्रिमियर कप: नेपालले ब्याटिङ गर्दै, देव खनालले बनाए…

मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो एक दिवसीय खेलमा नेपालले इरान विरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरिरहेको छ । इरानले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । मलेसियाको युकेएम ओभल, बान्गी मैदानमा भएको खेलमा नेपालका देव खनालले शतक प्रहार गरेका छन् । उनले ६० बलको सामना