१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानले जित्यो एसिसी इमिर्जिङ कपको उपाधि, भारत १२८ रनले पराजित

काठमाडौंः श्रीलंकामा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको आज सम्पन्न फाइनलमा एसिसी इमर्जिङ एसिया कप क्रिकेटको उपाधि पाकिस्तान ए ले जितेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ए ले भारत ए विरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५३ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भारत ए टिम