३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिभोर्सी भएका कारण पत्नी रमाले राजामौलीको विवाहको प्रस्ताव अस्वीकार गरिन्,…

एजेन्सी । दिग्गज निर्देशकको जीवनसँग सम्बन्धित धेरै रोचक कुराहरू नेटफ्लिक्स वृत्तचित्र ‘मोर्डन मास्टर्स: राजामौली'मा खुलाइएको छ । यसैबीच अब एसएस राजामौलीकी श्रीमतीले पनि उनीहरुको विवाहसँग जोडिएको एउटा रोचक खुलासा गरेकी छिन् । वास्तवमा, एसएस राजामौलीकी पत्नी रमा राजामौलीले खुलासा गरिन् कि जब निर्देशकले उनलाई प्रस्ताव गरे, उनी राजामौलीसँग विवाह गर्न