• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
महिला फुटबल स्टार एलेक्सिया पुटेलासले गरिन् बार्सिलोनासँग नयाँ सम्झौता

एजेन्सी । फुटबल क्लव बार्सिलोनाले एलेक्सिया पुटेलासले क्लवसँग जुन २०२६ सम्म नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ बताएको छ । सम्झौता अर्को वर्षको लागि लम्ब्याउने उद्देश्यले नयाँ सम्झौता गरिएको हो । बार्सिलोनाका लागि ४२४ खेलमा १८९ गोल र स्पेनको राष्ट्रिय महिला टोलीका लागि ११४ खेलमा थप ३० गोल गरिसकेपछि ३० वर्षीय