३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?
एरोन फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ । अष्ट्रेलियाका ओपनर ब्याटर एरोन फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । अष्ट्रेलियन टी–२० क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले घरेलु टी–२० प्रतियोगिताहरू भने खेल्नेछन्