४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धन भत्कियो, एमालेका पदम गिरी सरकारमा जाने

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएको छ । योसँगै अब प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अब एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । यसबारे ती दलका शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । यसबाहेकका