© 2023
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिका एजेन्डा तय गर्न आज पनि सचिवालय बैठक बस्दै छ । सचिवालय बैठक केन्द्रीय समितिका एजेन्डाभन्दा बढी नेतृत्वका विषयमा छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाब बढेको छ । जेन–जी आन्दोलनपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब परेको छ

बैठकमा भोलिदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।

दशौं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आएकाहरु आयोजकका हिसाबले सहभागी हुने छन् । तर विधान

बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीबारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र

एमालेको साउन २ र ५ गते बस्ने पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो ।

विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म गर्ने तय भइसकेको छ ।

बैठकमा गृहमन्त्री विवादमा परेको विषयमा कुरा गर्ने भएको छ । एमालेका केही सदस्यहरुले गृहमन्त्रीलाई बर्खास्त गरेर छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव