© 2023
झापा। पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले प्रत्येक सदस्यको घरमा अनिवार्य फलफूलको बिरुवा रोपण गर्ने अभियान सञ्चालन गरेको छ । एमालेले जिल्लाका १५ वटै पालिकामा बिरुवाको व्यवस्थापन गरेर सदस्यहरुलाई बिरुवा रोपण कार्यमा सरिक गराइरहेको पार्टीका जिल्ला सचिव तुलसी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक