© 2023
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपतिसमेत रहेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीचको विवाद उत्कर्षमा पुगेको छ । दुई जनाबीच सार्वजनिक रुपमा हुन थालेको आरोप प्रत्यारोपले एमालेका कार्यकर्तामा पार्टी फुट्ने हो कि भन्ने छटपटी बढेको छ । शीर्ष तहमा बढेको विवाद र आरोप प्रत्यारोपले तल्लो तहसम्मै पार्टी चिरा पर्ने